सूचना । त्रिभुवन विश्विद्यालय रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको मिति २०७६।१२।०४ गतेको पत्र अनुसार कोरोना भाइरस (कोरिड–१९) सम्बन्धमा सजगता अपनाउने सम्बन्धी सूचना यसै साथ टाँस गरिएको छ । आवश्यक सहयोगका लागि सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थी वर्गमा अनुरोध गरिन्छ ।